सिंहदरबार भत्काउन फेरि चलखेल

काठमाडौं । एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु भएको छ । भूकम्पले पश्चिमतिरको भागमा क्षति र्पुयाएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ । पुनर्निर्माण प्राधिकरणले सिंहदरबार रेट्रोफिटिङ (प्रबलीकरण) का लागि गत १८ गते खुला गरेको टेन्डर फेरि स्थगन गरेको सूचना जारी गरेको छ। यसले भत्काउने … Continue reading सिंहदरबार भत्काउन फेरि चलखेल